2026-09-08 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बनगाड कुपिण्डे नगरपालिका द्धारा व्यवसाय दर्ता गर्ने अनुरोध

असार ३, सल्यान | बनगाड कुपिण्डे नगरपालिका द्धारा सम्पुर्ण व्यवसायीहरुलाइ असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्ने अनुरोध गरेको छ । 

आज साझ नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा नगर प्रमुख गोविन्द कुमार पुन, लगाएत वडा अध्यक्षहरु र नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुको सयुक्त टोलिले व्यवासाय दर्ता गरौं, राजस्वको दायरा बढौ, स्थानीय तहको नियम पालना गरौं, सभ्य नागरिकको परिचय दियौं र घरबाल कर तिरौ लगाएत जस्ता नारा लगाउदै  हातमा पेलकार्ड बोकेर बजार परिक्रमा गर्दै यस्तो निर्देशन दिएको हो । 

नगर प्रमुख पुनले सम्पुर्ण व्यापारीहरुलाइ आआफ्नो व्यापार व्यवासाय दर्ता गरेर नगरको विकासमा सहयोग गर्ने अनुरोध गर्नु भएको छ । मुख्य व्यापारी केन्द्र सल्लीबजार लगाएत १२ वटा वडाका सम्पुर्ण व्यापारीहरुलाइ पनि छिटोभन्दा छिटो नगरमा आएर व्यवासाय दर्ता गर्न अनुरोध गर्नु भएको छ । साथै एक महिना भित्र व्यवासय दर्ता नगरेमा अर्को आर्थिक वर्ष देखि थप  जरिवाना सहित शुल्क लाग्ने पनि बताउनु भएको छ । 

केही व्यापारीहरुले नगरले पटकपटक दिएको निर्देश उल्घन गर्दै सडक अतिक्रमण गरेर व्यापार गरेका कारण तत्काल हटाउन अनुरोध गर्नु भएको छ । यदि अब पनि नहटाएमा नगरले कार्बाहिको प्रक्रिया अगाडि बढाउने जानकारी समेत दिनु भएको छ । अहिले सम्म नगरपालिकामा कुनै पनि व्यवसाय दर्ता भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता