२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सिटिजन्स बैंकको एकै दिन चार शाखा थपिए

२०७५, ३१ असार आईतवार ०८:२०

असार ३१,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्युठानको झिमरुक, पूर्वी रुकमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा सञ्चालन गरेको जानकारी बैंकले दिइएको छ ।

सरकारको वित्तीय पहुँच तथा समावेशीताको वृद्धिका लागि औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता नीतिलाई मूर्तरुप दिन ती शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।

 यसअघि चालू आवमा १४ वटम ग्रामीण स्थानमा शाखा स्थापना गरिसकेको बैंकले जनाएको छ । बैंकले छिट्टै कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा नयाँ शाखा खोल्ने गरी निर्णय गरेको छ । बैंकको हाल ७८वटा शाखा ७० एटीएम र ९९वटछा शाखारहित बैकिङ इकाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी