५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवा चार करोडमा यस्तो बन्दै छ गाउँपालिकाको भवन

१७ श्रावण २०७५, बिहीबार ०७:२३

साउन १७, सल्यान | कपुरकोट गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको छ । चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्याश गरेका छन् । 

भवन शिलान्याश गर्दै उनले भवन निर्माण कम्पनीलाइ निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । भवन अभावमा अहिले भइरहेको समस्या यो नयाँ भवन निर्माण भएपछि हट्ने विश्वास व्यक्ति गर्दै अध्यक्ष सेनले सेवा प्रवाहमा सहजता हुने उल्लेख गरे ।


गत जेठ २३ गतेदेखि २०७७ सालको जेठ २३ गते सम्मको समयमा भवन निर्माण गरिसक्ने गरि रोयल कन्ट्रक्शन धनगडी २ कैलालीले ठेक्का पाएको छ । यस कम्पनीका निर्माण व्यवशायी जिमजियाङ राई (जिम्बा) ले समयमै काम सम्पन्न गर्न आफु तत्पर रहेको बताए । 

यसअघि जिम्बाले निर्धारित समयमै सल्यान स्थीत ईन्जीनियर भवन, शारदा नगरपालिकाको भवन लगाएत दर्जनौँ भवन निर्माण गरिसकेका छन् । कपुरकोट स्थीत सेवा केन्द्रभित्र रहेको जमिनमा भवन बन्न लागेको हो । भवन निर्माण पछि गाउँपालिका कार्यालय संगै सम्पूर्ण विषयगत कार्यालयहरु पनि नवनिर्मित भवनमै अटाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता