2026-09-08 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशझैँ लाग्ने ! कलंकी-कोटेश्वर सडक निर्माण सम्पन्न (फोटो/भिडियो)

पुष ५, काठमाडौँ | उपत्यकाको २७ किलोमिटर चक्रपथमध्ये चीनको सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएर पुरा गरिदिएको छ । यो सँगै अब कलंकीदेखि सातदोवाटो हुँदै कोटेश्वरसम्म सडक निकै सहज बनेको छ । 

दैनिक जाम र धुलोको सांस्तीका बीच अब यो क्षेत्रको वातावरणसँगै सडक पनि विदेशकै झल्को आउनेगरि तयार भएको छ । चिनियाँ ठेकेदार कम्पनीले चीनकै अनुदानमा आएको झण्डै ५ अर्ब रुपैयाँ लगानीमा यो सडक निर्माण गरेसँगै अब केहि स्थानमा नेपाल सरकारले आकाशे पुल निर्माण गर्ने बाहेक सबै काम सकिएको हो । 

सडक निर्माणको काम सकिएपछि कलंकी–कोटेश्वर सडक चिल्लो, फराकिलो र आकर्षक बनेको छ । यो सडकमा यात्रा गर्दा धेरैले विदेशको झल्को आएको बताउने गरेका छन् । त्यसो त न धुलो नत जाम नै, पहिले धुलो र खाल्डोमा धर्मराउदै यही सडक पार गर्न ४०/५० मिनेट भन्दा बढी लाग्ने गरेकोमा अब १०-१५ मिनेटमै आरामदायी तरिकाले यात्रा गर्न सकिन्छ ।

हेर्नुहोस् केहि तश्वीरहरु: 

भिडियोमा पनि हेरौं: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ