२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम प्रदेश स्तरिय महोत्सव: उद्घाटन प्रचण्डले गर्ने की राउतले ?

२०७५, २० माघ आईतवार १५:०२

राम नारायण पंडित | माघ २०, सिरहा | सिरहाको व्यापारीक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औधोगिक व्यापार मेला तथा प्रथम प्रदेश स्तरिय महोत्सव २०७५ हुने भएको छ । 

प्रदेश २ अन्तर्गत मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखी शुरु हुने औधोगिक महोत्सवमा कृषिका औजार सामाग्रीदेखि स्थानिय कला संस्कृति प्रदर्शनी हुने आयोजक उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए । 


महोत्सवको उद्घाटन कसले गर्ने बारे निर्णय हुन् बाँकी रहेपनि नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) र प्रदेश न. २ का मुख्य मन्त्रि लालबाबु राउतको बिषयमा गृहकार्य भईरहेको आयोजकको दाबी रहेको छ । महोत्सवको उदघाटन प्रचण्ड गर्ने प्रवल सम्भावन रहेको समेत आयोजक बताए ।  

महोत्सवमा स्थानियको साथै राष्ट्रिय स्तरका कालाकारहरुको धमाकेदार प्रस्तुति रहने छ । महोत्सव फाल्गुन ७ गतेसम्म चल्ने आयोजकले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस