२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमै बैंक सेवा पाउदा स्थानियबासी खुसी

२०७५, १९ चैत्र मंगलवार ०४:३९

दान बहादुर बुढा | चैत्र १८, मुगु | जिल्लामा रहेको चार स्थानिय निकाय मध्य सोरु  गाँउपालिका अन्तरगत सोरुकोटबाट राष्ट्रिय बाणिज्य बैकले आफ्नो शाखा खोली सन्चालनका ल्याएको हुँदा  स्थानियबासी गाँउ-घरबाट बैंकबाट हुने सेवा पाउँदा निकै खुसी भएका छन् ।

बिगतका बर्षहरुमा आर्थिक तथा बैंकको कारोवार गर्दा सदरमुकाम गमगढी बजार २ दिन हिडेर जानु पर्ने २ दिन लगाएर घर र्फकनुपर्ने कुनै पनि बिकासी कामको कारोवार हो वा आफ्नो ब्याक्ति गत काम हो का लागी सदरमुकाम पुग्नुपर्ने समय बढी लाग्ने र खर्च पनि बढी हुन्थो । तर हिजोआज बिहान घरबाट आयो बैंकको काम गरेर समयमा घर पुगीन्छ । खर्च कम लाग्ने हुदा निकै खुसी भएको सोरु गाउँपालिका वडा नम्बर ६ जिमा गाँउका पूर्णसिंह लावडले बताएका छन ।


संघिय संरचनाको ब्याबस्था आए पछि नेपाल सरकारले प्रत्यक गाँउपालिकामा नगरपालिकामा निजि तथा राष्ट्रिय बाणिज्य बैक स्थापना हुनुपर्ने निति अनुसार ६ महिना पहिला सोरु कोठमा स्थापना भएको राष्ट्रिय बाणिज्य बैक सोरु गाँउपालिका अन्तरगर्त रहेका एक देखी चौध वडा भित्र रहेका जनताहरु र गाउपालिकामा काम गर्ने कर्मचारी संघ सस्थाका कर्मचारीहरुलार्ए लक्षित गरी स्थापना गरीएपनि सेवा ग्राही एकदमै न्यून आउर्ने धेरै जसो ब्याक्तिहरुको खाता सन्चालन जिल्लाबाटै भएको हुदा समस्या भएको छ ।


गाँउपालिकामा कार्यरत कर्मचारी र गाँउपालिकाले काम चलाउ जस्तो हिसावले मात्र खाता सन्चालन गरेका छन् । यही तरीकाले शाखा संचालनमा आउने हो भने संस्थानलाई घाटा छ । फोकटमा तलब खान मात्र आएको जस्तो लागेको छ, बिगतका बर्षहरुमा सिकेका सिपहरु पनि हराउँदै जाने चिन्ता लागेको छ । जागीर खाएको लामो अनुभब पछि हिजो-आज सोरु शाखामा काम गर्दा संस्थानको बेकामे तलव खाएजस्तो लागेको छ । गाँउपालिकाको शाखा खोलिएता पनि सबै कारोवार जिज्लाबाट सन्चालन भईरहेको राष्ट्रिय बाणिज्य बैक शाखा सोरुकोटका प्रमुख जय बहादुर मल्लले बताएका छन ।


मुगु जिल्लाका चार स्थानिय निकाय मध्य छायानाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा बैकको ब्याबस्था भए पनि मुगमकामारोङ गाँउपालिकामा बैंक नहुँदा गाँउपालिकाको कार्यालय सदरमुकाम गमगढीमा रहि सबै आर्थिक कारोवार गमगढी बजारबाट सन्चालन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ