जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै "/>
2026-09-01 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहज बन्दै नारायणघाट मुग्लिन सडक (१५ मिनेटको भिडियोमा हेर्नुहोस्)

जेठ ३, काठमाडौँ | नारायणघाट मुग्लिन सडक अहिले धेरै सुधारिएको छ । ३४ किलोमिटर दुरीको यो सडक खण्ड पार गर्न अहिले ३० देखि ४५ मिनेट लाग्छ । दैनिक जस्तो हुने दुर्घटना अहिले धेरै नियन्त्रणमा आएको छ । ठाउँ-ठाउँमा स्पिड ब्रेकर राखिएको र त्यसले यात्रा गर्नेहरुलाई केहि झन्जटिलो र अफ्ट्यारो पार्ने भएपनि त्यसले दुर्घटना न्यूनीकरणमा धेरै हदसम्म नियन्त्रण गरेको छ । 

अहिले यो सडक एसियन Highway Standard को साबिकको भन्दा झण्डै दुई गुणा चौडा ( ९ देखि ११ मिटर) को बनेको छ । भौगोलिक कारण कहिँ कतै अलि अफ्ट्यारो भए पनि त्यसलाई प्रयाप्त सडक निर्देशन वोर्डहरुले सहज बनाइदिएको छ । दिनमा मात्र नभई रातमा पनि यो क्षेत्रमा यात्रा गर्दा अहिले सहज भएको छ । प्रयाप्त सडक संकेतहरुले यात्रालाई सहज बनाइदिएको चालकहरुले बताएका छन् । यसमा एउटा सवारी बिग्रिएर छेउमा पार्किङ्ग गरेर पनि दुईतर्फी सवारी सन्चालन सहजै हुन्छ । पहिले एउटा सवारी बिग्रिंदा केहि घण्टासम्म जाम पर्ने गरेकोमा अहिले निर्वाध यात्रा गर्न सकिन्छ । 

पहिले उकालो, ओरालो र काट्न नसकिने साँघुरा घुम्तीले सवारीको यात्रा निकै कष्टकर हुनेगर्दथ्यो भने अहिले बनेको सडकको बढीमा grade 7% मात्र छ भने Minimum radius of curve 35m रहेको छ । यसले गर्दा ठूला र लामा सवारी साधन पनि सहजै यो सडकमा गुड्न सक्छन् । 

एहंको भौगोलिक क्षेत्रनै यस्तो कठिन अवस्थाको छ कि यहाँ चार लेंक्को सडक बनाउन निकै गाह्रो छ । सडकको लागि जति खन्यो त्यहि आधारमा भीर बन्न जाने हुनाले ठूला पहिरोले निकै समस्या दिने सक्ने हुँदा अहिले यो सडक दुई लेनको मात्र छ । त्यसो त सरकारले ४ लेनको सट्टा पारीपट्टि अर्को दुई लेनको बाटो बनाउने लक्ष्य लिएको हुँदा यो सडक भविष्यमा थप सहज हुने विश्वास छ । मुग्लिन–काठमाडौँ सडक खण्डको विद्यमान सडकलाई बढाउन सक्ने सम्भावना नदेखिएपछि त्रिशुली पारी नयाँ सडक बनाउनेबारे सम्भाव्यता अध्ययन गरिने बताईएको छ । जसको लागि सम्भाव्यता अध्ययनको काम छिट्टै हुने भनिएको छ । दुई लेन सडक थप गर्न प्रतिकिलोमिटर १५ देखि २० करोड रुपैयाँ लाग्ने अनु्मान गरिएको छ ।  

यदी नारायणघाटदेखि काठमाडौंसम्मको १ सय १० किलोमिटर सडक चार लेनका रूपमा विकसित हुने हो भने अति व्यस्त यो सडक निकै सहज हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला