२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैङ्कबाट ऋण लिदै हुनुहुन्छ, हेर्नुहोस कुन बैङ्कको ब्याजदर सस्तो पर्छ ?

२०७६, ३ मंसिर मंगलवार १०:०३

मङ्सिर ३, काठमाडौँ | यदि तपाइँ संग पैसा छैन अर्थात कुनै काम वा व्यवसाय गर्नको लागि बैंकबाट ऋण लिदै हुनुहुन्छ भने एउटा बैंकमा मात्र भर नपर्नुहोस | सबै भन्दा पहिले नेपालमा रहेका २८ वटै वाणिज्य बैङ्कको अहिलेको आधार दर एकपटक हेर्नुहोस |

बैङ्कहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् | विवरणअनुसार उनीहरूको आधार दर घटेको देखिएको छ | गत वर्षको यसै अवधिको तुलनामा सरकारी बैङ्कबाहेक अन्य बैङ्कको आधार दर घटेको छ |

आधारदर कम हुनु भनेको सामान्यतया ऋणको ब्याजदर घट्नु हो | त्यसकारण सस्तो ब्याजदरमा ऋण  पाउनका लागी हेर्नुहोस तल बैंकको अधार डर:-

ऋण लिनुअघि जान्नुहोस्, कुन बैंकको आधार दर कति ?

बैंक

आधार दर (२०७६ असोज)

आधार दर (२०७५ असोज)

राष्ट्रिय वाणिज्य

६. ६०

६. ३३

कृषि विकास

१०. १८

१२. ३२

नेपाल बैंक

७. ८४

७. ५२

नविल

७. ९४

८. ०६

इन्भेष्टमेन्ट

८. ४८

९. ०३

प्रभु

९. २४

९. ४९

एनआइसी एसिया

९. ५१

१०. ७७

एनएमबि

१०. ३३

९. ९३

हिमालयन

८. ९३

९. २२

एभरेष्ट

८. ५२

८. ८०

ग्लोबल आइएमई

९. ४४

१०. ५९

सानिमा

९. २१

९. ८०

प्राइम कमर्सियल

९. ६७

१०. ३९

एसबिआई

९. ९४

१०. ४३

स्टान्डर्ड चार्टड

७. ६३

८. १४

माछापुच्छ्रे

१०. ५६

११. २१

सनराइज

९. ९७

१०. ९७

सिद्धार्थ बैंक

१०. ०२

१०. ६२

बैंक अफ काठमाण्डू

१०. ०२

१०. ६२

नेपाल बंगलादेश

९. ८७

१०. २०

लक्ष्मी

१०. २४

११. २८

मेगा

१०. १९

१०. ५५

सिटिजन्स

१०. ५७

११. ४७

कुमारी

१०. ६८

११. ०९

सेन्चुरी

१०. ४५

११. ५१

जनता

१०. १३

११. २२

एनसिसी

१०. ७७

११. ४५

सिभिल

११. ११

१०. ९८

Source: 1st quaterly report

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने