Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी स्वच्छता योजना निमार्ण गर्न ४० जना तथ्यांक सङ्कलनकर्ता परिचालन

२०७६, १० मंसिर मंगलवार ०८:२४

दान बहादुर बुढा | मंसिर १०, मुगु | स्थानिय सरकारको संरचना निमार्ण भएपछि स्थानिय जनताहरुले सहजै रुपमा स्वच्छ खानेपानी समयमा नै पावस भन्ने उदेश्यले मुगु जिल्लाका ३ वटा स्थानिय तह र जुम्ला जिल्लाको एक स्तानिय तहले खानेपानि स्वच्छता योजना निमार्णको लागी ४० जना तथ्यांक संकलकहरुलाई परिचालन गरेको छ |


मुगु जिल्लाको छायानाथ रारा नगरपालिका ,खत्याड गाँउपालिका , मुगमकामारो गाँउपालिका र जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिकाको स्थानिय तहको खानेपानि सरसफाई तथा स्वाच्छता योजना निमार्णको लागि यूनिसेफ नेपालको आर्थिक सहयोगमा स्थानिय हिरिसडेक नामक सस्थाको समन्वयमा स्थानियतहको खानेपानि सरसफाई तथा स्वच्छता योजना बनाई नेपाल सरकारको २०३० सम्म सबै बस्ती ठाँउ,टोल, शहर  बस्ने मानिसहरुले स्वच्छ खानेपानि तथा सरसफाईको पहुचमा पुराउने लक्ष्य अनुसार मुगु जिल्लामा रहेको ३ स्थानिय तहमा र जुम्ला जिल्लाको एक स्थानिय तहमा पहिले पटक खानेपानि स्वच्छता योजना निमार्णको तथ्यांक संकलनको लागी स्थानिय तहले १० जनाको रेसीयोमा ४० जना तथ्यांक संकलनकर्ता पहिचालन गरेको छ | तथ्यांक संकलनकहरुले स्थानिय बासिहरुको टोल टोल बस्ती बस्ती पुगेर मोवाईल एप्सबाट खानेपानिको आयोजना,अबस्था,जीर्ण अबस्था ,मुहान देखी समुदाय सम्मको खानेपानि अबस्था बारे फोटा र सत्यतथ्य डाटा लिनको लागी यो पहिलो पटक मोवाईल एप्स बाटतथ्यांक संकलन गर्न लागेको हिरिसडेक मुगुका कार्यकारी र्निदेशक मिन बहादुर रावलले बताएका छन |


तथ्यांक संकलनकर्तालाई ३ दिनको तालिम दिएको छ | गणकहरुले फिल्डमा गएर सहि तथ्यांक संकलन गर्ने छन | पछिल्लो समयमा स्थानिय सरकार केन्द्र सरकार ,प्रदेश सरकार र बिभिन्न संघ सस्थाहरुले खानेपानि तथा सरसफाईमा काम गर्दै आए पनि दिगो रुपमा आयोजना सन्चालन नहुर्ने स्थानियले बताएका छन् | सरसफाईमा सुधार नआएको र स्वाच्छा खानेपानि खान नपाएका हुलाने आउदा दिनहरुको दिगो योजना स्वच्छ र सरसफाई सबै स्थानिय बासीमा पुराउर्ने सबै जना सरसफाई रस्वच्छ खानेपानि आएको महशुस हुने भएकाले ४ बर्षे योजनाका रुपमा अगाढी बढ्ने लक्ष्य रहेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिéशाहीले बताए |


 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै