2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेकारी उद्योग सन्चालनबाट बार्षिक लाखौं आम्दानी गर्दै युवा

दान बहादुर बुढा | मंसिर १९, मुगु | मुगु जिल्लाका एक यूवा राजनीतिशास्त्र बट डिग्री पढ्दौ बेकरी उद्योग सन्चालन गरि बार्षिक लाखै रुपैयाको आम्दानी गरिरहेका छन् | जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ भामबाडा गाँउमा मिति २०४६ सालमा जन्मनु भएको मिन बहादुर रावलले मुगुको सदरमुकाम गमगढी बजारमा २०६९ सालबाट स्थापना गरेको मिक बेकरी उद्योग सन्चालन गरेको स्थापना काल देखी नै लगातार ३ बर्ष सम्म उद्योग घाटामा संचालन भएको थियो |

तेस्रो बर्ष बिति सके पछि चौथो बर्षबाट ब्यावसय उकालेमा लागेको छ | “अहिले बेकरी उद्योगमा महिला पुरुष गरि ७ जनालाई रोजगार दिएको छु गर्त बर्षमा बार्षिक रिपोटमा ४८ लाख सम्मको कारोकार भएको र यो बर्ष ५७ लाख सम्मको कारोवार भै सकेको छ । बेकारी उद्योगबाट काम कर्मचारीको मन खुसी बनाएर  घर परिवार र बाल बच्चालाई पढाई खर्च र अन्य औषधी उपचार खर्च समेत यही उद्योगबाट धानेको छ “बेकारी उद्योग सन्चालक मिन बहादुर रावलले भने |

स्थानीय बालिको संरक्षण गरि बेरोजगार युवालाई रोजगार दिने र आफुपनी रोजगार बन्ने हिसाबले, विशेषगरि स्थानीय परिकार कोदो फापर बाट केक,ढुनट,पाउरोटी,बुन पाउरोटी,कुकुज,बिस्कोट,  मफिन,केक, लगाएत क्याफे पनि सन्चालन गरिएको छ |

बजारको अभाव र सदरमुकाम गमगढी बजार बाहीर छिकेकी जिल्ला सम्म पुराउनको लागी सडकको राम्रो ब्याबस्था नभएको हुदा गमगढी बजार ,लामाचौर सल्लेरी,रारा, बालै सम्मका ग्राहकहरुलाई मात्र सेवा दिन सकेको बेकरी संन्चालक रावलले बताएका छन । 

पढेर मात्र जागिरी खाने आम नेपालिको मान्यता छ | जागिरी खानको लागी नेता देखी र्कार्यकताहरुसंग गुलामि बन्नु पर्ने हुदाँ र आम नेपाली दाजु भाई विदेश जाने भएको हुदा अब मुगुमै सानो उद्योग सन्चालन गरि आफु पनि रोज गार बन्ने र केही बेरोज गार युवाहरुलाई रोज गारि दिन्छु भन्ने हिसावले यो उद्योग सन्चालनमा ल्याएको हु | जे होर थारै भए पनि बेरोजगार युवालाई रोजगार दिन सफल भएको छु । बिदेश जाने दाजु भाईलाई सोदेशमा बसेर केहीन केही सानो तिनो ब्यावसाय संचालनगरि बस्न समेत अनुरोध समेत रावलले गरेका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल