2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रारातालका असला माछा धमाधम मर्दै, अनुसन्धानको लागी काठमाडौँ लगियो

दान बहादुर बुढा | पुस १६, मुगु | नेपालको सबै भन्दा ठुलो ताल रारामा रहेका माछा धमाधम मर्न थालेका छन | एक सातादेखि तालमा रहेका असल जातका माछा मरेर तैरिन थाले पछि अनुसन्धानको लागी काठमाडौ लागिएको हो |

रारा तालमा रहेका असला माछा मरेर तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँसका प्रजाति र काग लगायत चराले टिपेर खान थालेका छन् | मंगलबार रारा राष्टिय निकुञ्जको कार्यलयले जिल्लामा रहेका सरोकार वालानिकाय बिच एक कार्याक्रम गरी पछिल्लो समयमा रारा तालमा माछा मन् थाले पछि खासै ठूलो डरलाग्दो समस्या नभएपनि अनुसन्धानको लागी काठमाडौको गोदावरिमा  रहेको मश्य महाँशाखा पठाएको र तेसमा मैखीत जानकारी अनुसार माछामा नुकै पनि रोग बिषाधी नभएको खान मिलन्य जानकारी आएको र थप अनुसन्धानको लागी राष्टिय बिधिबिज्ञान प्रयोग साला खुमलटावरमा पठाएको रारा राष्टिय निकुञ्जका प्रमुख लाला बहादुर भण्डारीले जानकारी गराएका छन ।

बिशेश गरि सबै जनाले चिसोको कारण माछा मरेको भने पनि सबै भन्दा २०३५ सालमा सबै भन्दा बढी हिउ पात भएकोहो तेतिखेरा माछा मरेनन् पछिल्ला बर्षहरुमा माछाको खाने आहारा कम भएर माछा मरेको हुन सक्ने स्थानिय बासी बिर्खबहादुर रोकायाले बताए । 

रारामा माछा मनुको कारण बिशेष गरी सरोकारवाला निकायहरुले पहल गर्नु पर्ने देखीन्छ रारामा रहेका असला जानका माछा नष्टहुन सक्छन यही कारणले गर्दा पनि रारा आउर्ने पर्यटकहरुलाई पनि असर हुन सक्ने छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजé शाहीले बताएका छन ।

 सबै भन्दा बढी माछा चिसोको कारण मन सक्न हुन सक्ने अनुमा गरिएको छ |  बिगतका ३ बर्षहरु भन्दा यता यो बर्ष सबै भन्दा चिसो भएको छ गर्त बर्षहरुमा जुम्ला मा पनि माछा मरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख भिमचन्द्र बुढाल् बताएका छन |  

एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका छन  उनले भने । तालमा डुगां सवार गदागर्दा रबरका डुंगा वरिपरि मरेका माछा भेटिन्छन् । विश्वको अग्लो र विश्वमा कहि कतै नपाईने माछा नेपालमा पाईने ३ प्रजातिका असला माछा मध्ये १ प्रजातिका असला माछा रारातालमा मात्र पाईने र यसको संरक्षणमा नेपाल सरकारले बिशेष ध्यान दिनु पर्ने रारा सरोकार वाला सबैको चासो र चिन्ता रहेको बिषय बन्दै गइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल