असार १०, कालिकोट । कालिकोटमा बाटोमा गाडी विग्रिएपछि कर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०, कालिकोट । कालिकोटमा बाटोमा गाडी विग्रिएपछि कर्ण"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली राजमार्ग २८ घण्टादेखि अवरुद्ध

१० असार २०७३, शुक्रबार ०९:२५

असार १०, कालिकोट । कालिकोटमा बाटोमा गाडी विग्रिएपछि कर्णाली राजमार्गमा २८ घण्टादेखि अबरुद्द भएको छ । बिहिबार बिहान ६ बजेदेखि सडक अवरुद्ध हुँदा कर्णाली राजमार्ग हुँदै चल्ने कुनै पनि गाडी चल्न सकेका छैनन् ।

karnali rajmarga 1

बिहिबार बिहान नेपालगन्जबाट सामान लिएर जुम्लाका लागि छुटेको भे १ ख १६६८ नम्बरको ट्रिपर कर्णाली राजमार्ग अन्तर्गत काले खोलामा बिग्रिएपछि गाडी चल्न सकेका छैनन् । गाडी चल्न नसकेपछि हजारौ यात्रु अलपत्र परेका छन् ।

ट्रिपर बनाउन नेपालगन्जबाट उपकरण ल्याउनुपर्ने भएकाले ढिलाई भएको प्रहरीले जनाएको छ ।

तस्बिर: दलसिंह गिरी, कालिकोट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो