2026-06-25 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढ्यो

2020-01-07

दान बहादुर बुढा | पुष २२, मुगु | मुगुको कामारो गाँउपालिकामा बसोवास गर्ने महिला किशारीहरुले पछिल्लो समयमा महिनावरी भएको समयमा सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढेको छ | गाँउपालिका भित्र रहेका स्थानिय बासिका मुगु,डोल्फु,दाउरा,किम्री,मह,माग्री,चितै,कार्ति,वाग्री,पुअ,रिउस,लगाएतका बस्तीहरुमा बसोबास गर्ने महिला र किशोरीहरुले महिनावारी भएको समयमा सेनेटरी प्याड प्रयोग गर्न थालेका हुन् |


पछिल्लो समयमा बिभिन्न संघ सस्था र सरकारी निकार्यबाट स्वास्थ्य तथा सरसफाई सम्बन्धि बिभिन्न जनचेतना मुलका कार्याक्रम गर्दै आएको र बिशेषगरि करानि सामुदायक बिकास केन्द्र मुगु ४ मा सन्चालित बाल स्वास्थ्य तथा शिक्षा परियोजनाबाट गाँउपालिका भित्र रहेको सबै बस्तीहरुमा स्वास्थ्य तथा सरसफाई, सेनेटरी प्याट प्रयोग गर्दा हुने स्वास्थ्यमा हुने फाईदा र बेफाईदाको बारे जनचेतना तालिम गोष्टी सेमिनार छलफल गदौ आएपछि पछिल्लो समयमा मुग मकामारोé गाँउपालिमा रहेका महिला र किशोरीहरुले सेनेटरी प्याट प्रयोग गर्नेको संख्या बढीरहेको माध्यामिक बिद्यालय माग्रीकी महिला शिक्षिका कुन्जा लामाले बताएकी छन । 


बिगतका बर्षहरुमा सेनेटरी प्याट प्रयोग गर्नेबारे कुनै पनि ज्ञान नहुदा महिनाबारी भएको बेला  नियमित बिद्यालयमा नजोनेको गरेको पछिल्लो समयमा संघ सस्थाहरुले पुन प्रयोग हुने सेनेटरी प्याट बनाउने तालिम पाउदा नियमित बिद्यालय जाने र अन्य सामाजिक कार्यमा जाने प्याट प्रयोग गर्दा ज्यानलाई स्वास्थ्य रहने र सहजिलो हुलो लामुलामाले बताएकी छन । 

 

करान भेगमा रहेको महिला र किशोरीहरु बिगतका बर्षहरुमा सेनेटरी प्याट कुनै पनि प्रयोग नगर्ने र महिनाबारी भएको बेला बिभिन्न समस्याका कारण सामुहिक कार्य र बिद्यालय पठन पाठनमा पनि नियमित नहुने समस्यका कारणले गर्न बिगतका बर्षहरु भन्दा पछिल्लो बर्षहरुमा स्वास्थ्य सम्बन्धि बिभिन्न जनचेतनाका कार्यक्रम गदौ आएको र मुगमकामारोé गाँउपालिकामा रहेका निम्न माध्याकिक बिद्यालय र माध्यामिक ४ बिद्यालयमा अध्यानरत ४७ जना किशोरीलाई पुन प्रयोग हुने गरि प्रयोग हुर्ने सेनेटरि प्याट बनाउने तालिम दिएको  र सोही तालिमबाट सिकेको सेनेटरि प्याट बनाउने तालिम प्राप्त ब्याक्तिले अन्य  गाँउ घरमा रहेकी किशोरी र अन्य महिलाहरुलाई पनि ज्ञान दिने हिसाबले तालिम दिएको बाल स्वास्थ तथा शिक्षा परियोजना करानि सामुदायक बिकास सेन्द्र मुगुका कार्यक्रम संयोजक बासु रावलले बताएका छन |   




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा