२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पत्रकार, चिकित्सक र नेपाल आयाल निगममा रोजगारीको अवसर(सूचना सहित)

२०७६, १० माघ शुक्रबार ०६:३१

माघ १०, काठमाडौं | शुक्रबार सरकारका निकायहरुले खुला विज्ञापन गर्दै  पत्रकारितादेखि चिकित्सा विज्ञानसम्मका विषय अध्ययन गरेकाहरूका लागि दरखास्त आह्वान गरेका छन | नेपाल टेलिभिजनले ९७ जना वरिष्ठ समाचार सम्पादकदेखि प्रशासन सहायकसम्मका लागि कर्मचारी माग गरेको छ |

टेलिभिजनले शुक्रबार एक सूचना प्रकाशित गर्दै ०७६ फागुन १ गतेसम्म दरखास्त दिने आह्वान गरेको छ | त्यस्तै नेपाल आयल निगम लिमिटेडले पनि स्थायी सेवाका लागि कर्मचारी  मागेको छ | तह ८ को प्रबन्धकदेखि बाउजर अपरेटरसम्मका ४८ पदमा कर्मचारी  निगमले मागेको  छ |

त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले चिकित्सकको लागि दरखास्त दिन आह्वान गरेको छ | रजिष्टार कार्डियाक सर्जरी, सर्जरी कार्डियोलोजी, वरिष्ठि स्टाफ नर्सलगायत पदमा दरखास्त आह्वान गरेको  छ |

हेर्नुहोस सुचना :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल