दान बहादुर बुढा | एक साता लामो अबिरल बर्षातले बिद्युत उत्पादनको लागी पानि सप्लाई हुने क्यानलमा बालुवा ढुङ्गा, माटो, भरिंदा गमगाढ साना जलबिघुत आयोजना अवरुद्ध भएको छ ।

बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | एक साता लामो अबिरल बर्षातले बिद्युत उत्पादनको लागी पानि सप्लाई हुने क्यानलमा बालुवा ढुङ्गा, माटो, भरिंदा गमगाढ साना जलबिघुत आयोजना अवरुद्ध भएको छ ।

बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना &"/>

2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा लगातार बर्षातको कारण बिद्युत अबरुद्ध

दान बहादुर बुढा | एक साता लामो अबिरल बर्षातले बिद्युत उत्पादनको लागी पानि सप्लाई हुने क्यानलमा बालुवा ढुङ्गा, माटो, भरिंदा गमगाढ साना जलबिघुत आयोजना अवरुद्ध भएको छ ।

बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना  बन्द हुद सदरमुकाम गमगढी लगायत श्रीनगर, कार्कीबाडा, पिना, रुगा गाबिसका २ हजार ८ सय १५ घर धुरी अधेरोमा बस्न बाध्य भएका छन । 

कम्पयूटरको माध्यमबाट नागरिकता उपलब्ध गराउंदै आईरहेको जिल्ला प्रशासन कार्यालयबाट आईतबारबाट नागरिकता दिने कार्य समेत प्रभाबित भएको छ । बिध्युतिया माध्यमबाट हुने सम्पूर्ण सेवा-शुबिधाबाट बन्चीत भई रहेको  छ । आफ्नो गृहमन्त्रालयमा प्रत्यक दिन अपडेट हुने सुचना तथा सम्पर्क समेत हुन गाह्रो भएको र तुरुन्त बिद्युत बनाउनको लागी ताकेता समेत लगाएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो