Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुगुमा आगलागीबाट करोडौँको क्षति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १३, मुगु । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ ।

कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो ।

आगो स्थानीय, प्रहरी र नेपाली सेनाको अथक प्रयासपछि नियन्त्रणमा आए पनि घरलगायत अन्य सम्पत्ति जलेर नष्ट भएका छन् ।

घरको तेस्रो तलाबाट आगो दन्केको प्रत्यक्षदर्शीहरु बताउँछन् । तेस्रो तला श्रीनगर–२ घर भएका खड्कबहादुर मल्लको परिवारले बहालमा लिएका थिए । उनको सरसामान,लत्ताकपडा, गरगहनालगायत चल अचल गरी करिब रु दुइ करोडको सम्पत्ति जलेर नष्ट भएको छ । रासस