2026-07-10 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्पर्क रहित हात धुने मशिन मुगुमा सन्चालनमा आयो

दान बहादुर बुढा | असोज २०, मुगु | बिश्व महामारिको रुपमा फैलिदै गएको महामारि कोरोना भाईरस काभिड १९ बाट बच्न र बचाउनको लागी मुगुमा सम्पर्क रहित हात धुने मेशिन सन्चालनमा आएका छन् । 

जिल्लामा सबैभन्दा बढी मानिसको भिडभाड हुने स्थान जिल्ला प्रशासन कार्यालय मुगु, छायानाथ रारा नगरपालिका र जिल्ला अस्पताल ठिनी मुगुमा र जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिका, पाण्ड गुफु स्वास्थ्य चौकी, हाजसिन्जाको मुन्जाउमा रहेको आईसोलेशनमा गरि पम्मा ६ स्थानमा मानिसको हात प्रयोग नगरि खुट्टाको सहायतामा अर्थात सम्पर्क रहित हात धुने मेशिन सोमबारबाट सन्चालनमा आएका आएको हिरसिडेम मुगुले जनाएको छ ।


पछिल्लो समयमा नेपालका बिभिन्न भागमा कोरोना महामारी दिन प्रतिदिन बढ्दै गएको हुनाले मुगु र जुम्लाका केही स्थानिय तहहरुमा बढि मानिसको आवत-जावत गर्ने वा भिडभाड हुर्ने ठाँउका सम्पर्क रहित हात धुने मेशिन राखिएको छ । यो मेशिनबाट सेनिटाईजर, सेम्फु, हात धुने साबुन-पानि, फोहोर राख्ने डस्बिन समेत रहेको छ । बिशेष गरि कार्यलयमा कार्यरत कर्मचारी र सेवा ग्राहीहरुको स्वास्थ्य सुरक्षाको लागी मुगु र जुम्ला गरि ६ स्थानमा यूनिसेफको आर्थिक सहयोग र हिरिसडेक मुगुको पहलमा कोभिड १९ पुर्व प्रतिकार्य परियोजना खानेपानि तथा सरसफाई अन्तर गत हातधुने सम्पर्क रहित मेसिन प्रति मेशिनको ३५ हजारसम्म मूल्य परेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिन बहादुर रावलले जानकारी गराएका छन् । कार्यकारी निर्देशक रावलका अनुसार बिगत कोरोना कोभिड १९ भाईरस देखिएदेखी बिभिन्न सरसफाई सम्बन्धि जनचेतनामुलक कार्य, क्यारेन्टटाईनको ब्याबस्थापन, सरफाईका सामाग्रीहरु, माक्स, सेनिटाईजर, आईसोलेशनको ब्याबस्थापनमा पनि सपोर्ट गर्दै आईरहेको समेत बताएका छन् । 


जिल्लामा रहेका बिभिन्न मानिहरुको बढी भेला जमघट हुर्ने स्थानमा हिरिसडेक मुगुको पहलमा यूनिसेफको आर्थिक सहयोगमा सम्र्पक रहित हात धुर्ने मेहिन सन्चालनमा ल्याएको र बिगतका दिनहरुमा कोरोना रोकथाममा हिरसिडेक मुगुले धेरै महोत्व पूर्ण रुपमा कार्य गदै आएको हुदा बिषेश धन्यबाद प्रमुख जिल्ला अधिकारी कुष्ण कुमार निरैलाले दिएका छन । यस्तै गरि जिल्लामा रहेका संघ सस्थाहरु, सरकारी गैर सरकारी संघ सस्था सरकारी निकार्या बाट सबै जनाले आ आफ्नो तहबाट सक्रिय भएर लागे भर्ने मुगु जिल्ला कोरोना मुक्त जिल्ला बनाउन सकिन्छ । बिहेष गरि नेपालिहरुको महान पर्व बिजया दशमी र तिहार नजिकै आई रहेको छ । जिल्ला बाहीर बस्र्ने आफ्न्तहरु घर आउन थाल्छन । बाहिरिए जिल्ला बाट आउर्नेहरु बाट बढी कोरोना सल्कीर्ने डर बढी हुर्ने भएको हुनाले सबै मुगुलि बासीहरु सजक रहन पनि प्रजिअ निरैलाले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट