2026-09-08 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउन खुकुलो भएपछि रारामा घोडा ब्यावसायले काम पाउदै

दान बहादुर बुढा | कार्तिक २७, मुगु |  बिश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोरोना १९ पछिल्लो समयमा सरकारले खुकुलो बनाएपछि रारा घुर्ने पर्यटकहरुको संख्या हिजो आज बढे पछि रारामा घोडा ब्यावसायहरुले हिजो आज काम पाएका छन |

सरकारले गएको चैत्रबाट पूर्णरुपमा लकडाउन गरे पछि रारा घुम्न आउर्ने पर्यटकहरुको शुन्य भएपछि राराको छेउमा घोडा ब्पावसाय गरि बसीहरुका स्थानिय बासीहरु थला परेका थिए । सरकारले हिजा आज लकडाउन खुकुलो बनाए पछि रारा घुम्न आउर्ने आन्तरीक तथा बाहिृय पर्यटकहरुको संख्या दिन प्रति दिन बढी रहेको बेला राराको छेउछाउमा बस्र्ने स्थानिय बासीहरुका घोडा पर्यटकले प्रयोग गर्दा आम्दानि आउर्ने भएको हुदा स्थानिय बासी खुसी हुनुका साथै रोजगारी भएका छन ।

रारा घुम्न आउर्ने पर्यटकहरुलाई सल्यरि देखी रारा मुर्माटप सम्म घाडा चडाएर वा पर्यटकको सामान घोडामा बोकायर २,३ बर्ष देखी घर खर्च चलाउदै आएका थियौ गएको चैत्र बाट कोरोना भाईरसको कारण लकडाउन हुदा रारामा कुनै पनि पर्यटकहरु नआउदा घर खर्चत के घोडालाई दाना पानि गर्न निकै समस्या भएको थिया । हिजो आज लकडाउन खुकुलो भइपछि रारा घुम्न आउर्ने पाउनाको संख्या दैनिक बढी रहेको हुदा घोडाले काम पाएका छन । दैनिक एक घोडा बाट ५सय देखी २हजार २५सय सम्म आम्दानि हुर्ने गरेको छ । यही घोडा बाट कमाएको रकम बाट घर खर्च बाल बच्चाहरुको पढाई खर्च लगाएत अन्य खर्च गर्ने गरेको छायानाथ रारा नगरपालिका वडा नम्बर ८ बस्र्ने पाथ्या रावलले बताएका छन ।

सल्लेरी देखी घोडा चढी रारा निली किनार सम्म एक घोडाको १हजार,्सल्लेरी देखी रारा हुटु सम्म १५ सय ,सल्लेरी देखी मुर्माटप सम्म २५सय ,घोडा चढेर फोटो खिचाए वापत ५०रुपैया घोडा ब्यावसायले लिर्ने गरेका छन । तर घोडा चढेको दर रेट घोडा ब्यावसायको आफ्नै मनपरि रेट रहेको छ । एक रुपता एक द्धार घोडा चडेको दर रेट नहुदा पर्यटकहरु ठगिर्ने गरेको आन्तरीक पर्यतक बिशुवास उपाध्यायले बताएका छन । 

हिजो आज रारामा पर्यटकहरुको संख्या बढे पछि घोडा ब्यावसा मात्र खुसी नभै रारामा ढुङ्गा चालक,रारा तालको कीनारमा रहेका होटल ब्यावसाय पनि खुसी भएका छन । 

दशै तिहारको समयमा सरकारी बिदा हुर्ने अर्को तर्फ स्थानिय बासी र कृषकहरुको काम कमै हुर्ने भएको हुदा ,सडक सन्जालको पहुच रामो भएको र महामारी कोरोना महामारीकोले भएको लकडाउन खुकुलो भएको हुदा हिजो आज रारा घुम्न आउर्ने आन्तरीक पर्यटकहरुको संख्या दैनिक ५०देखी ८०,९० सम्म रारा आउर्ने गरेको रारा राष्ट्रिय निकुञ्जका नित्तित संरक्षण अधिकृत योग्यराज रोकायाले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो