2026-06-19 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरि हिल्सले पुस २४ देखि आइपीओ निष्काशन गर्ने

2021-01-01

पुस १७, काठमाडौं । चन्द्रागिरि हिल्सले पुस २४ दखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्काशन गर्ने भएको हो । 

६१ हजार ३६४ कित्ता कर्मचारी र सामूहिक कोषका लागि ७६ हजार ७०५ कित्ता बाँडफाँट गरिनेछ । बाँकी  १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणले पाउने छन् । कम्पनीका अनुसार प्रतिकित्ता एक सय रुपैयाँको दरले आइपीओ पुस २४ बाट २८ गतेसमम्म सेयरमा आवेदन दिन सकिने छ ।

सो अवधिमा माग बमोजिम आवेदन नपरेमा माघ १० गतेसम्म आवेदन खुला गरिएने बताइएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाइने छ । उक्त सेयरमा धितोपत्र बोर्डबाट सि–आश्वा सदस्यप्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिने सकिने छ भने मेरो सेयर एप्लिकेशनबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक