2026-09-08 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिलोमा हिड्ने गरेका दलितहरुको पाईला मेटाए : पूर्व धावक बोहोरा

दान बहादुर बुढा । माघ १९ मुगु । हिमाली जिल्ला मुगुका एक समाज सेवि युवा पूर्व धावकले छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगाँ गाँउमा रहेको एक दलित बस्तिमा हिलो धुवा धुलोमा हिड्ने गरेका दलितहरुको समस्या लाई पाईला मेटाउनको लागी गाँउ भरीको बाटोका ढुंगामा ग्राबेल आरसिसी ढलान गर्न हिजो आज ब्यास्त रहेको छन । 

आफ्नो देशलाई जन्म थलोगरि विदेशि मुलुक हाल स्पेनमा कर्म थलो अर्थात बस्दै आएका समाज सेवी बोहोराले दलित वस्तीमा आरसिसि गरि दिएको बताए छन । समाजसेवि बोहोराले भने यो दलित बस्तिको गाँउमा साढी एक किलोमिटर बाटो आरसिसि गरिदिएका छन् ।

१ सय २० घरधुरी रहेको रुगा गाउँमा बाटो आरसिसि र आफु जन्मेको थार्प गाउँमा एक घर एक घारा निर्माण र आफनी आमा गोरी बोहोराको सम्झनामा कर्णाली नदीमा शवदाह गृह निर्माण गरेको जानकारी दिए । 

सबै गरि जम्मा जम्मी ४ लाख भन्दा बढी रकमको सिमेन्ट बालुवामा  लगानि भएको छ । अन्य कुनै सघ सस्थाको भए ५० लाख भन्दा बढीको बिलहुन्थो यो रुगा गाँउमा बस्ने दलित तथा गैर दित बस्तीमा बस्र्ने स्थानिय मानिसको स्वास्थ्यमा केही हुधार गर्नको लागी पहल मात्र गरेको हुँ अन्य सबै छायानाथ रारा नगरपालिका वडा नं १३ का रुगा र थार्प गाउको थार्प मष्टा देवताको लागि यस कार्यमा थोरै भए पनि घाउमा मलम लागोस भन्ने उद्देश्यले जुम्ला जिल्ला कनका सुन्दरी २ मालिका बोता घर भै हाँल अमेरिकामा बस्दै आएका बोहोराका साथी दिपक रावतले १६ कट्टा सिमेन्ट सहयोग गरेको बताए । 

उनले भने मेरो यो काम गरेको देखे पछि थोरै भए पनि म त्यो गाउको लागि केही थोरै भएता पनि सहयोग गर्छु भन्ने मनसाय रहेको हुदा  साथी रावतले पनि सहयोग गरेको बोहोराले भने  । 

अक्कल बने स्थानीय बासिको राजा

रुगा र थार्प गाउका स्थानीयले यहाका नेता , राजनितिक दल , सँगै उच्च पदस्तमा बसेका राजा, प्रधानमन्त्री भन्दा पनि समाजसेवि अक्कल बोहोरा लाई स्थानीयले राजा सरह ठानेका छन् । देशमा ३ तहको सरकार सञ्चालन भएको करिब ३ वर्ष बितिसक्दा पनि हाल सम्म जनताका माग अनुसार कुनै पनि काम नगरेको स्थानीयको भनाई रहेको छ । 

चुनावका बेला विभिन्न प्रकारका प्रलोभन , आस , भरोसो , लाञ्छना लगाएका नेताहरुले चुनाव जिति गई सके पछि जनताका पिडा मर्का बुझ्न एक नजर पनि नमारेको छायानाथ रारा नगरपालिका वडा नं १३ रुगा गाउका स्थानीय जयखर लावडले बताए ।

उनले भने हाम्रो नजिजको स्थानीय सरकार छायानाथ रारा नगरपालिका रहेको छ तर यस नगरपालिकाले हाम्रा माग अनुसार कुनै पनि काम नगरेको उनको आरोप छ । बोहोरा पुर्वराष्ट्रिय धावक सँगै नेपाल समाज ऐसोसियसन (स्पेनका) कोष्टा ब्लान्का स्पेनका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो