Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।