सुनको मूल्य १७ सय घट्यो,कति पुग्यो प्रतितोला ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>फागुन १८, काठमाडौं । </b>मंगलबार नेपालमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा प्रतितोला रु १ हजार ७ सयले घटेर छापावल सुनको मूल्य ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>यसअघि सोमाबर छापावल सुनको भाउ ८८ हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला रु भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।</p><p>यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा प्रतितोला रु ४० ले घटेर १२९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply