Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बढ्यो सुनको मूल्य

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १, काठमाडौं ।</b> आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४ सयले बढेर ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>यसअघि शुक्रबार छापावाल सुनको मूल्य ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ता केहि ओरालो लागेको सुनको भाउ २०७७ सालको अन्तिम महिनाको पहिलो दिन फेरी बढेको हो ।&nbsp;</p><p>आज तेजाबी सुनको मूल्य ८६ हजार १ सय ५० कायम भएको छ । यस्तै शुक्रबार १२ सय ७० मा प्रतितोला चाँदी कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।</p>