2026-08-25 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२४ अंकले घट्यो नेप्से

चैत ९, काठमाडौँ । शेयर बजार मापक परिसूचक नेप्से सोमबार २४.८ अंकले घटेर २५१४.३९ को विन्दुमा सिमित भएको छ । साताको दोस्रो दिन २११ कम्पनीको ६१ हजार ४ सय ८७ पटकको कारोबारमा १ करोड ९ लाख ३१ हजार कित्ता शेयर ५ अर्ब ३५ करोड १३ लाख ३७ हजार रुपैंयामा खरिद बिक्रि भएको हो ।

सोमबार कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटेल र जलबिद्युतको बाहेक अरुको शेयर घटेको छ । आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी, चन्द्रागिरि हिल्स, अरुण भ्याली हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था छन् भने सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा प्रुडेन्सियल इन्स्योरेन्स, सपार्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग