पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत १०, काठमाडौँ । </b>नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३८ रुपैयाँ २३ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८७ पैसा रहेको छ । </p><p>यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/513e99bc5157047aa09948c1516386321616475181.jpg" style="width: 516px;"><br></p>

