चैत ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २१ पैसा, पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रीदर १६० रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment