चैत ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।

April 12, 2021
अर्थ/विकास, काठमाडौँ - KTM
आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?
By kit
2 मिनेट पढाइ