वैशाख १४, काठामाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड – १९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने जानकारी दिएको हो ।