Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विहिबार सुनको मूल्य कति छ ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १६, काठमाडौं ।</b> नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।<br></p><p>बुधबार प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार तेजावी सुन ९० हजार रुपैयाँमा किनबेच भएको थियो ।</p><p>त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चादीँको मूल्य १ हजार ३ सय ५ रुपैयाँ कायम रहेको थियो ।</p>