Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २२ गते, दिउँसो १२:०८ बजे अर्थ/विकास, काठमाडौँ - KTM

आजको विदेशी विनिमय दर कति छ ? हेर्नुहोस्

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८७ पैसा र विक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६३ रुपैयाँ ६५ पैसा रहेको छ भने विक्रीदर १६४ रुपैयाँ ४८ पैसा रहेको छ । स्वीस फ्रेन्स एकको खरिददर १२८ रुपैयाँ ८३ पैसा रहेको छ भने, विक्रीदर १२९ रुपैयाँ ४८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९४ पैसा रहेको छ भने विक्रीदर ९१ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७७ पैसा र विक्रीदर १० रुपैयाँ ८३ पैसा रहेको छ भने, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २१ पैसा र विक्रीदर १८ रुपैयाँ ३० पैसा रहेको छ ।

यता, साउदी अरविया रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ ३७ पैसा र विक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।