2026-10-13 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनिलस्मृतिमा गाउँपालिका अध्यक्ष घर्तीबाट आइसोलेसन सेन्टर उद्घाटन

वैशाख २६, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीबाट उद्घाटन गरिएको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडा नं. २ वडा अध्यक्ष, स्वास्थ्यकर्मीहरुको उपस्थितीमा सेन्टरको उद्घाटन गरिएको हो ।

आइसुलेसन सेन्टरमा डा. प्रकाश भारतीको नेतृत्वमा २ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निसियन, २ जना कार्यालय सहयोगी रहेने गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ । सेन्टरमा आवश्यक पर्ने थप सामाग्रिहरु मगाइएको र आवश्यकता सामाग्रिहरुको अभाव हुन नदिन अध्यक्ष घर्तीले स्वास्थ्य शाखालाई निर्देशन समेत गर्नु भएकोछ । 

गाउँपालिकामा कतै संक्रमित देखिएमा संक्रमितको घर देखि आइसुलेसन सेन्टरसम्म निःशूल्क एम्वुलेन्स सेवा समेत उपलब्ध गराइएको अध्यक्ष घर्तीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली