2026-08-25 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेको ईन्स्योरेन्सको खुद नाफा ४५.५७ प्रतिशतले बढ्यो

वैशाख २७ काठामाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेको ईन्स्योरेन्सको खुद नाफा ४५.५७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनिले २४ करोड १० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिको खुद नाफा बढेर ३५ करोड ९ लाख पुगेको हो । 

त्यस्तै कम्पनीको लगानी ऋण र अन्यको आय  ६०.९९ प्रतिशतले बढेर ११ करोड १ लाख  पुगेको छ । कम्पनिको  ईन्स्योरेन्स फण्डमा १ अर्ब पुँजी रहेको छ । त्यस्तै कम्पनिले महाविपत्ति जगेडा कोषमा ९ करोड ६८ लाख रुपैँया राखेको छ भने पुनर्बिमा कमिसन आय १६ करोड ४७ लाख रहेको छ 

१ अर्ब ३१ करोड ७४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ६८ करोड २३ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी  २४.४०  बाट बढेर ३५.४२ रुपैयाँमा पुगेको छ भने प्रति शेयर नेटवर्थ १९३.२१ बाट बढेर २३५.५९ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल