Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यस्तो छ मंगलबारको बिनिमयदर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २८, काठमाडौँ । आज एक अमेरीकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रिदर ११७.६७ रुपैयाँ कायम भएको छ ।

यस्तै एक युरोको खरिददर १४२.३८ रुपैयाँ र बिक्रिदर १४३.११ रुपैयाँ रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १०.७६ रुपैयाँ र बिक्रिदर १०.८२ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रिदर ३२.३२ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.५० रुपैयाँ र बिक्रिदर १०.५६ रुपैयाँ रहेको छ ।