2026-10-13 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २७९३.८४ विन्दुमा

जेठ ४, काठमाडौँ ।  शेयर बजारमा नेप्से परिसूचकले मंगलबार नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८४ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको थियो ।

मंगलबार २१५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर ११अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबार  कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १ उपसमूहको सूचक नकारात्मक देखिएको छ । 

मंगलबार कारोबारमा उत्पादनमुलक उपसमुहको सूचक ०.०९ प्रतिशतले गिरावट आएको छ । मंगलबार सबैभन्दा बढी होटल तथा टुरिजमको उपसुचक ६.०२७ प्रतिशतले बढेको छ । आज ३४ बढी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने जम्मा २२ वटा कम्पनीको शेयरमूल्य मात्र घटेको छ । कुल १८० कम्पनीको शेयरमूल्य बढेको मंगलबारको बजारमा १२ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता