2026-10-13 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने

 जेठ ६, काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अध्यागमन विभागले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसअघि विभागले कार्यालय समय घटाएर काम गरिरहेको थियो ।

विभागका अनुसार यो अवधिमा नेपालमा अलपत्र परेका विदेशीको प्रस्थान सहजीकरण सम्बन्धी कार्य भने नियमित हुनेछ । अध्यागमन विभागको स्थान हदमा रहेका, कारागार तथा अन्य निकायबाट जिम्मा लगाइएको विदेशीको निष्काशन सम्बन्धी काम समेत नियमित हुनेछ ।

नेपालमा जन्म भई विदेशी राहदानी प्राप्त गरेका नाबालक यसै अवधिमा विदेश प्रस्थान गर्ने भएमा निजलाई  प्रदान गरिने प्रवेश भिसा सम्बन्धित काम समेत निरन्तर रहने भएको छ । यस अवधिमा नेपाल बाहिर प्रस्थान गर्ने विदेशीको हकमा प्रस्थानको समयमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलबाटै भिसा नियमित हुने भएको छ । नेपालमै रहेका विदेशीले अध्यागमनसम्बन्धी सेवा लिन परेमा भने निषेधाज्ञा खुलेको १ सातासम्म बीना कुनै शुल्क तथा जरिवाना सेवा लिन सक्ने भएका छन् ।

यसबीचमा अत्यावश्यक परि भिसा नियमित गर्नुपर्ने, पदयात्रा अनुमति लिनु परे वा अन्य सेवा लिनु पर्ने विभागका सम्पर्क गर्न समेत सेवाग्राहीसँग विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता