पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ११, काठमाडौं । सोमबार अमेरिकी डलरको खरिददर ११६.४४ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.०४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९३ रुपैयाँ रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९०.०२ रुपैयाँ छ भने बिक्रिदर ९०.४८ रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.९७ रुपैयाँ छ भने बिक्रिदखर ३२.१४ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.०८ रुपैयाँ र बिक्रिदर २८.२३ रुपैयाँ रहेको छ ।

आजको विनिमयदरः