By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
16 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
16 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
17 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
18 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
21 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
18 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
22 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कालोपत्र सडक १५ हजार ९७४ किमी पुग्यो
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कालोपत्र सडक १५ हजार ९७४ किमी पुग्यो
अर्थ/विकासकाठमाडौँ - KTM

कालोपत्र सडक १५ हजार ९७४ किमी पुग्यो

साझासवाल
Last updated: May 28, 2021 1:25 pm
साझासवाल
5 Min Read
Share

जेठ १४, काठमाडौँ | रणनीतिक र स्थानीय गरी गत फागुन मसान्तसम्ममा १५ हजार ९७४ किमी कालोपत्रसहित गरी जम्मा सडकको लम्बाइ ३३ हजार ५२८ किमी पुगेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ग्राभेल सडक आठ हजार ६२२ किमी र कच्ची सडक नौ हजार १९८ किमी पुगेको उल्लेख छ ।

गत फागुनसम्ममा ५५० किमी कालोपत्र, ५०४ किमी ग्राभेल र २८४ किमी कच्ची सडक निर्माण भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्क छ । आव २०७६/७७ सम्ममा कालोपत्र सडक १५ हजार ४२४ किमी थियो भने आव २०७५/७६ १४ हजार ६९५ किमी रहेको थियो । गत आवमा ७२९ किमी कालोपत्र, ७६३ किमी ग्राभेल र ३५६५ किमी कच्ची सडक निर्माण भएको थियो ।

सडक विभागले गत फागुनसम्ममा देशभरमा गरी १२९ पुल निर्माण सम्पन्न गरेको छ । गत आवमा २१० पुल सम्पन्न भएको थियो । गत आवमा ३६० किमी सडक आवधिक मर्मत भएकामा चालु आवमा फागुनसम्ममा १८७ किमी कालोपत्र सम्पन्न भएको छ ।

चालु आवको फागुनसम्ममा प्रादेशिक र स्थानीयस्तरबाट निर्माण भएको जम्मा सडकको लम्बाइ ६३ हजार ५७७ किमी पुगेको छ । कालोपत्र सडक चार हजार २७४ किमी, ग्राभेल १३ हजार ३९७ किमी र कच्ची सडक ४५ हजार ९०६ किमी रहेको छ । वाग्मती प्रदेशमा सबैभन्दा बढी २४ दशमलव सात प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच दशमलव एक प्रतिशत सडक निर्माण भएको छ । वाग्मती र प्रदेश नं २ मा सडकको घनत्व सबैभन्दा बढी छ भने कणार्ली प्रदेशमा सबैभन्दा कम छ ।

प्रादेशिक र स्थानीय तहमा निर्माण भएका सडकमध्ये कालोपत्र सडक सात प्रतिशत, ग्राभेल २१ प्रतिशत र कच्ची सडकको अंश ७२ प्रतिशत छ । प्रादेशिक र स्थानीयस्तरबाट निर्माण भएका सडकमा पहाडी क्षेत्रमा सबैभन्दा बढी र हिमाली क्षेत्रमा कम सडक निर्माण भएको पाइएको छ । गत फागुनसम्ममा नै प्रदेश र स्थानीय सडक सञ्जालमध्ये हिमाली क्षेत्रमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको छ । निर्माण भएका सडकमध्ये प्रदेश र स्थानीय तहमा रहेका सडकको अंश झण्डै बराबर छ । हालसम्म हिमालमा सडकको लम्बाइ १० हजार ५६ किमी, पहाडमा ३५ हजार १७ किमी र तराईमा १८ हजार ५०५ किमी पुगेको छ ।

प्रादेशिक सडकको लम्बाइ ३१ हजार ९६६ किमी र स्थानीय सडकको लम्बाइ ३१ हजार ६१२ किमी पुगेको छ । लुम्बिनी प्रदेशमा स्थानीय सडकभन्दा प्रादेशिक सडकको अंश बढी छ भने वाग्मती प्रदेशमा प्रादेशिकभन्दा स्थानीय सडकको अंश बढी छ । विगतमा जिल्ला सडकका रूपमा रहेका सडक पनि प्रादेशिक सडकका रूपमा गणनाा गरिएको छ ।

सरकारले स्थानीय तहको प्रशासनिक केन्द्र, जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गसँग जोडेर बाह्रै महिना चल्ने गरी रूपान्तरणकारी आयोजना सञ्चालन गरेको छ । प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममार्फत आयोजना अघि बढाइएको हो ।

राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्गमा चालु आवमा ५६ किमी सडक कालोपत्र भएको छ । आयोजनामा एक हजार ८७९ किमी सडक निर्माण गर्नुपर्नेमा ९७० किमी सडक कालोपत्र भएको छ । सो राजमार्गमा १२९ पुल निर्माण गर्नुपर्नेमा ८४ सम्पन्न भएको छ । हुलाकी राजमार्गमा चालु आवमा थप १४६ किमीसहित जम्मा ६५८ किमी सडक कालोपत्र सम्पन्न भएको छ । आयोजनामा फागुनसम्ममा थप चारसहित ९९ पुल सम्पन्न भइसकेको छ ।

गत फागुनसम्ममा नै उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा १५ किमी सडक कालोपत्र सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला खण्डमा चालु आवमा ३७ दशमलव पाँच किमी ग्राभेल सम्पन्न भएको छ । कर्णाली करिडोरमा हिल्सा–सिमकोट–सलीसल्ला र खुलालु–सलिसल्ला गरी दुवै खण्डमा  पाँच दशमलव तीन किमी सडक ट्र्याकको निर्माण भएको छ । कोशी करिडोरमा दुई किमी सडक चौडा गरिएको छ भने १० दशमलव पाँच किमी सडकको सर्भे गरिएको छ ।

तराई/मधेशको सदरमुकामलाई भारतीय सीमासम्म जोड्ने सडकमध्ये रानी–विराटनगर–इटहरी नौ किमी, जटही–जनकपुर–ढल्केबर दुई दशमलव सात किमी, वीरगञ्ज–पथलैया खण्डमा सात दशमलव ७५ किमी, बेहलिया–बुटवल खण्ड शून्य दशमलव ३५ किमी र मोहना–अतरिया छ दशमलव ९२ किमी सम्पन्न भएको छ । त्यस्तै झापाको शान्तिनगरदेखि डढेलुधराको रुपालसम्मको मदन भण्डारी राजमार्गमा ३८ किमी सडक कालोपत्र भएको छ ।

२६४ झोलुङ्गे पुल सम्पन्न

स्थानीय पूर्वाधार विभागबाट गत फागुनसम्ममा २६४ झोलुङ्गे पुल र पाँच सडक पुल निर्माण गरिएको छ । हालसम्म विभागले निर्माण गरेको सडक पुलको सङ्ख्या ५९६ र झोलुङ्गे पुलको सङ्ख्या आठ हजार ८१६ पुगेको छ । पहिचान भएका १४३ तुइनमध्ये १२९ तुइन झोलुङ्गे पुलको निर्माण गरी विस्थापित गरिएको हो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article छिट्टै खोपमा ‘ब्रेक थ्रु’
Next Article माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको होः प्रवक्ता – नेपाल सरकार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

सरकारको कामको प्रचार हुन सकेन : वरिष्ठ नेता नेपाल

57 years ago
काठमाडौँ - KTMविश्व

विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

सर्वोच्चको आदेशले युरोप सहित १०० भन्दा बढी देशको रोजगारी गुम्न सक्ने

57 years ago
काठमाडौँ - KTMविश्व

साउदी अरबमा २४ जुनदेखि महिलाहरुको हितमा नयाँ फैसला

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?