बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय वाणिज्य बैंकको ८.५% ब्याजदर भएको ॠणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज ?

२६ जेष्ठ २०७८, बुधबार ०७:५५

जेठ २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ बर्ष अवधी तथा ८.५०% ब्याजदर भएको रु.१,००० मुल्यको "८.५% आरबीबिएल डिबेञ्चर, २०८३" को बिक्री खुल्ला गरेको छ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने भएको छ। सो ॠणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

ॠणपत्रको बिक्री खुल्ला जेठ २५ गते देखि हुनेछ र ॠणपत्रको छिटोमा बिक्री बन्द हुने मिति जेष्ठ २८ रहेको छ भने ढिलोमा बन्द हुने मिति असार ८ गते रहेको छ। वाणिज्य बैंकको ॠणपत्रको निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ॠणपत्रमा आवेदन दिन इच्छुक लगानीकर्ताले सिडिएससीको मेरोशेयर तथा सी–आस्वा भएका बैंक वित्तिय संस्थाबाट आवेदन दिन सक्नुहुनेछ।

सो ॠणपत्रका लागि राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्ग नेपालबाट "केयर एनपी सिङ्गल ए प्लस" रेटिङ्ग पाएको छ जसले सुरक्षित लगानी रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह