बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ "/>

2026-10-13 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय वाणिज्य बैंकको ८.५% ब्याजदर भएको ॠणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज ?

जेठ २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ बर्ष अवधी तथा ८.५०% ब्याजदर भएको रु.१,००० मुल्यको “८.५% आरबीबिएल डिबेञ्चर, २०८३” को बिक्री खुल्ला गरेको छ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने भएको छ। सो ॠणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

ॠणपत्रको बिक्री खुल्ला जेठ २५ गते देखि हुनेछ र ॠणपत्रको छिटोमा बिक्री बन्द हुने मिति जेष्ठ २८ रहेको छ भने ढिलोमा बन्द हुने मिति असार ८ गते रहेको छ। वाणिज्य बैंकको ॠणपत्रको निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ॠणपत्रमा आवेदन दिन इच्छुक लगानीकर्ताले सिडिएससीको मेरोशेयर तथा सी–आस्वा भएका बैंक वित्तिय संस्थाबाट आवेदन दिन सक्नुहुनेछ।

सो ॠणपत्रका लागि राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्ग नेपालबाट “केयर एनपी सिङ्गल ए प्लस” रेटिङ्ग पाएको छ जसले सुरक्षित लगानी रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता