By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
4 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
5 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
5 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
11 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
7 hours ago
सुनचाँदीको मूल्य बढ्यो
11 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कैलाली - KLL > जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
अर्थ/विकासकैलाली - KLL

जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

साझासवाल
Last updated: June 24, 2021 7:43 am
साझासवाल
5 Min Read
Share

असार १०, टीकापुर (रासस) । कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको  आर्थिक वर्ष २०७८/०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् ।

जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले पारित भएको हो । गाउँपालिकाले कोभिड–१९, कृषि, स्वास्थ्य एवं रोजगारी सिर्जनासहित ८८ बुँदे नीति तथा कार्यक्रम पेश गरेको छ ।

गाउँपालिकाले कृषिको विविधीकरण,आधुनिकीकरणमा विशेष प्राथमिकता दिदैं किसानलाई उन्नत बीउविजन र रैथाने बीउ उपलब्ध गराइने तथा वास्तविक किसानको पहिचान गरी अनुदान प्रदान गर्न कार्यविधि बनाएर लागू गर्ने नीति लिएको छ । ‘एक गाउँ एक प्राविधिक’ कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइने नीति गाउँपालिकाको छ ।

यसैगरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पालिका अस्पताल स्थापना गरी दीर्घरोग तथा अन्य रोग निदान, ल्याब र एक्सरेलगायत सेवालाई सुनिश्चिता गरिने,  शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका भौतिक पूर्वाधार, सूचना प्रविधिको प्रयोग, समुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातमा दिइने अनुदानमा वृद्धि, तथा पहिलो चरणमा माध्यामिक विद्यालयमा इ–हाजिरी लागू गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै स्थानीयवासीको आवतजावतमा सहजता ल्याउनका लागि घुसरी–काडा नदी र घैला नालामा झोलुङ्गे पुल निर्माण गरिने र प्रत्येक निर्माण तथा पूर्वाधार विकासमा विपद्जोखिम आंकलन गरी प्रकोप न्यूनीकरणका उपायलाई प्रभावकारी रुपमा कार्यान्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सो अवसरमा अध्यक्ष चौधरीले शहरी विकास तथा भवन निर्माण मापदण्ड स्थानीय परिवेशका आधारमा लागू गरी भवन निर्माण नक्सा पूर्वस्वीकृत गर्ने कार्यलाई कडाईका साथ लागू गरिने बाउनुभयो ।

त्यस्तै, कैलालीको जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मतले पारित भएको छ । आठांै गाउँ सभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पेश गर्नुभएको नीति तथा तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । जानकीले कोभिडबाट पीडित तथा प्रभावित परिवारका बालबालिकाको संरक्षणको व्यवस्था गर्ने नीति लिएको छ ।

गाउँपालिकाले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने, १५ शय्याको अस्पताल सञ्चालन गर्ने, पूर्ण पोषणका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन, बाल स्वास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रणका कार्यक्रम, महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन, स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन तथा गुणस्तर सुधार गर्ने, स्वास्थ्य सूचना प्रणाली, स्वास्थ्य शिक्षा, निःशुल्क औषधि तथा व्यवस्थापन, यौन तथा एड्स रोग नियन्त्रण र कोभिड १९ को प्रतिकार्य कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

यसैगरी भौतिक पुर्वाधार विकासका लागि ग्रामीण सडक विकास, पुलपुलेसा निमार्ण, विद्युतीकरणमा जोड, कालोपत्र भएका सडकमा ढलको विकास, बस्ती व्यवस्थित गर्ने, अपाङ्ग, महिला, ज्येष्ठ नागरिक मैत्री भवन निमार्ण, भवन संहिता कार्यान्वयन, वडा कार्यालयका भवन निर्माण र एक स्थानीय तह एक औद्योगिक ग्राम निमार्णमा जोड दिने नीति गाउँपालिकाको छ ।

सामाजिक विकासका लागि सबैका लागि, सधैका लागि शिक्षा नारालाई मूर्तरुप दिन बालबालिकाको पहँुच बढाउने, शैक्षिक गुणस्तर सुधार गर्न सूचना  र सञ्चार प्रविधिको प्रयोगमा जोड दिने, विद्यालय अनुगमन सुपरीवेक्षणमा जोड दिने, कार्य सम्पादनमा उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरी प्रोत्साहन गर्ने नीति लिएको छ । लक्षित वर्गका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने, कु–सँस्कार र कुप्रथालाई हटाउँदै असल सामाजिक चालचलनको संस्थागत विकास गर्ने, लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि उचित तथा विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाको मापदण्डमा रहेकालाई सेवामा प्रभावकारिता बढाउने, पालिकास्तरमा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले कृषि उत्पादनमा जोड, कृषि यान्त्रिकीकरण, कृषि उपज बजारीकरण तथा प्रर्वद्धन, बीउ उत्पादन, सहकारी विकास, उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दीगो विकास, किसानलाई प्रोत्साहन, उद्यमशिलता, स्वरोजगारी, पशु विकासतर्फ छाडा पशुचौपायामा भ्याक्सिनेसन, पशुको नश्ल सुधार र पशु बिमामा जोड दिइने नीति गाउँपालिकाको छ । वन वाताबरण तथा विपद् व्यवस्थापनका लागि स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गरी प्रतिफलमा आधारित योजना सञ्चालन गर्ने, जलवायु  अनुकूलन तथा भूक्षय नियन्त्रण कार्यक्रम, दमकल, एम्बुलेन्स तथा शवदाह गृह र मसानघाट निर्माण, विपद् सामग्री भण्डारण गोदाम निर्माण, वृक्षारोपण कार्यक्रम, वायोग्याँस प्लान्ट अभियानका रुपमा सञ्चालन, प्राकृतिक स्रोत उत्खनन्को नियमन एवम् वन पैदावारबाट लघु उद्यम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

त्यस्तै गाउँपालिकाले सामाजिक सुरक्षा, संस्थागत विकास तथा सुशासनका लागि विद्युतीय  प्रणालीबाट सेवा सञ्चालन, कर्मचारीको क्षमता विकास, समयमा कर बुझाउनेलाई कर छुटको व्यवस्था, गाउँनगर प्रहरीको व्यवस्था, कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था, कर्मचारीको मनोबल बढाउने कार्यक्रमलगायत सञ्चालन गरिने नीति लिएको छ । यसैगरी धर्म सँस्कृति र कला संरक्षण, खानेपानी तथा सरसफाइ, सूचना तथा प्रविधिमा समेत जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article व्यासको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा
Next Article सूर्यविनायक नगरपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

२२.८ प्रतिशत जनता बिमाको दायरामा, बीमालेख संख्या ७२ लाख ४३ हजार नाघ्यो

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्सेमा परिसूचक ३१.५० अंकले गिरावट,१५ अर्ब ९८ करोड रूपैयाँको कारोबार

12 months ago
अर्थ/विकासहुम्ला - HML

हुम्लामा फोटोकपी गर्न ४० रुपैयाँ

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?