2026-09-22 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलन गर्ने बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुको चेतावनी

असार ११, काठमाडौं । बैंक तथा बिमा कम्पनीमा कार्यरत कर्मचारीका संगठनहरुले यथास्थितिमा सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न खोजे प्रतिकार आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुका क्रियाशिल २९ वटा कर्मचारी संगठनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना जायज माग पुरा नगरी सामाजिक सुरक्षा कोषमा जबरजस्ति आवद्ध गराउन खोजेमा प्रतिकार गर्ने चेतावनी दिएका हुन् । उनीहरुले अर्थमन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, बैंकर्स संघ लगायतलाई बोदार्थ पठाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।

कर्मचारीहरुले बिभिन्न १५ बुँदे मागलाई बटम लाइनका रुपमा अघि सार्दै ति माग पुरा गरेपछि मात्रै कोषमा आवद्ध हुने स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो