Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १५, काठमाडौं ।</b> साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ सामान्य घटेको छ । सोमबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै&nbsp; घटेर ९० हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ ।<br></p><p>त्यस्तै, आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।</p>