2026-09-18 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको लमही–तुलसीपुर सडक भोलिदेखि तीन दिनसम्म पूर्णरुपमा बन्द

असार १९, दाङ | दाङको लमही-तुलसीपुर सडक खण्ड भोलिदेखि तीन दिनसम्मसम्म पूर्णरुपमा बन्द हुने भएको छ । यस सम्बन्धि जानकारीको सुचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । 

उक्त सडक खण्ड अन्तर्गत पर्ने पत्रे खोलाको कजवे मर्मत-सम्भार गर्नुपर्ने कारण देखाउंदै प्रशासनले आइतबार बिहान ८ बजेदेखि मङ्गलवार बेलुका १० बजेसम्म सडक पूर्ण रुपमा बन्द हुने जनाइएको छ ।

उक्त सडक बन्द हुनेभएपछि लमही–तुलसीपुर सडक खण्ड भई आवात-जावत गर्नेहरुलाई मंगलबार सम्म समस्या पर्न जाने भन्दै यसप्रति जिल्ला प्रशासनले सूचनामा लेखेको छ ‘आवागमन बन्दबाट यात्रुहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्राथी छौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई