साउन ३०, काठमाडौं । नेपाल टेलिकमले धरहराको निर्माण, सञ्चालन र व्यवस्थापनमा चासो देखाउंदै २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, काठमाडौं । नेपाल टेलिकमले धरहराको निर्माण, सञ्चालन र व्यवस्थापनमा चासो देखाउंदै २"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धरहरा पुनर्निर्माण गर्न नेपाल टेलिकमद्वारा २ अर्ब लगानी गर्ने प्रस्ताव

२०७३, ३० श्रावण आईतवार ०९:३४


साउन ३०, काठमाडौं । नेपाल टेलिकमले धरहराको निर्माण, सञ्चालन र व्यवस्थापनमा चासो देखाउंदै २ अर्ब खर्च गर्ने प्रस्ताव गरेको छ  । 

टेलिकमका अधिकारीहरुले उक्त प्रस्ताव पुरातत्व विभागसमक्ष पेश गर्दै धरहरा बनाउन अहिलेसम्म उठेको रकममा आवश्यक सबै आफूले थपेर धराहरा बनाउने प्रस्ताव गरेको हो । सरकारले धरहरालाई विसं १९९० अघिकै स्वरुपमा ११ तलमा पुनर्निर्माण गर्ने योजना तयार गरिसकेको छ । 

सरकारले प्रस्तावित धराहराको निर्माण लागत ३ अर्ब अनुमान गरेको छ  । अहिले सरकारले जनताबाट रकम उठाएर धरहरा बनाउने भन्दै ‘म बनाउँछु धरहरा’अभियान चलाइरहेको अवस्थामा सो अभियानमा टेलिकमले अब बाँकी पैसा आफैले थपेर धरहरा बनाउने प्रस्ताव राखेको हो । धरहरा बनाउने यो पहिलो प्रस्ताव भने हैन यसअघि जगदम्बा ग्रुपले पनि प्रस्ताव ल्याएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला