Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको भाउ आज पनि बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

<p><b>साउन ५, काठमाडौं । </b>सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो ।</p><p>सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।</p>