2026-10-13 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको तीन दिनको अल्टिमेटम

साउन १४, काठमाडौं । सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नताको समाचारहरु आएपछि अर्थ मन्त्रालयले सेबोनमाथि स्पष्टीकरण सोधेको हो । 

बिहीबर एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले वास्तविकता के हो ? स्पष्टीकरणसहित तीन दिनभित्र मन्त्रालयमा पत्र पठाउन बोर्डलाई अल्टिमेटम दिएको छ ।  पछिल्लो समय बजारमा निकै चर्चामा रहेको बुक बिल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको नाम समेत जोडिए आएपछि बजारमा हल्लीखल्ली मच्चिएको छ । सर्वोत्तम सिमेन्ट र अध्यक्ष ढुंगानाबीचको सम्बन्ध, समाचार र वास्तविकता के हो ? सो बारे बताउन मन्त्रालयले सेबोनलाई स्पष्टीकरण सोधेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम