साउन ३१, काठमाडौँ | सबै भूकम्प पिडितलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिने विशेष अभियान घोषणा गरेको छ ।

आज सिंहदरबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौँ | सबै भूकम्प पिडितलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिने विशेष अभियान घोषणा गरेको छ ।

आज सिंहदरबा"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक महिना भित्रै भूकम्प पिडितलाई पहिलो किस्ता, शनिबार पनि काम गर्ने

२०७३, ३१ श्रावण सोमबार ११:४४

साउन ३१, काठमाडौँ | प्रधानमन्त्री बनेको भोलिपल्ट नै प्रचण्डले ४५ दिनभित्र भूकम्प पिडितलाई पहिलो किस्ता दिने घोषणा गरे जुन कुरालाई धेरैले असम्भव भने तर त्यसको कार्यान्वयन गर्न पुनर्निर्माण प्राधिकरणले आज १ महिने बिशेष अभियान घोषणा गरेको छ 

सबै भूकम्प पिडितलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिने विशेष अभियान आज सिंहदरबारमा पत्रकार सम्मेलन गरि घोषणा गरेको हो  ।

सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेसँगै प्राधिकरणले उक्त कार्ययोजनालाई पूरा आजदेखि एक महिनासम्म विशेष अभियान सुरु भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलका अनुसार एक महिने अभियान अन्तर्गत मूख्यत: सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंक खातामा पुर्‍याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनवाई गरिने कार्यक्रम छ । 

एक महिने अभियानलाई प्रभावकारी बनाउन सनिबार पनि काम गरिने योजना छ । प्राधिकरणको ११ वटै जिल्लामा आवश्यकता अनुसार थप जनशक्ति खटाएर अनुगमन र वितरणको काम गर्नेछ । प्राधिकरणले कार्यकारी समितिका सदस्यहरु, तथा सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवं अन्य कार्मचारीहरु सहितका घुम्ति टोली बनाएर जिल्ला जिल्लामा पठाउनेछ । 

त्यस्तै कामको समन्वय, सहजीकरण र अनुगमन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतकै नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव र केन्दीय आयोजना कार्यान्वयन इकाईको प्रमुखहरु सहितको केन्द्रीय अनुगमन समिति समेत बनाइएको छ । यो कामका लागि सरकार र प्राधिकरण संगसंगै अगाडी बढेको छ । 

प्राधिकरणका अनुसार अहिलेसम्म करिब ५० हजार परिवारको खातामा भूकप पीडितलाई अनुदात वितरण भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री