Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १२, काठमाडौं ।</b> नेपाल राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । परिवर्तन पछिको उक्त विभागको नयाँ नाम मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको हो ।&nbsp; &nbsp;&nbsp;</p><p>राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ- यस बैंकको सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागको नाम नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको व्यहोरा जानकारी गराएको छ ।&nbsp;&nbsp;<img src="http://sajhasabal.com/uploads/posts/ae6b966b567c049e8968a5f7057340fa1632811689.jpg" style="width: 768px;"></p><p><br></p>