कुमारी बैंकले गर्‍यो बोनस शेयर दिने घोषणा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>असोज १२, काठमाडौँ ।</b> कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांशसहित शेयर बोनस बाँड्ने घोषणा गरेको छ ।<br></p><p>बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांशसहित ८.६७ प्रतिशत बोनस शेयर बाँड्ने घोषणा गरेको हो ।</p><p>बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिने बैँकले जनाएको छ। बैंकले हालसम्म आफ्नो साधारणसभा र बुक क्लोजको मिति भने तोकिसकेको छैन ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply