सुनको भाउ बढ्यो : तोलाको कति पुग्यो बजारभाउ ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>असोज १९ , काठमाडौं।</b> नेपाली बजारमा मंगलबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।&nbsp;<br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, तेजाबी सुन आज प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ।</p><p>त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply